Logo
  • २०८३, असोज २९गते
  • Oct 15 2026
images

काठमाडौंको मौसम दिउँसो सफा रहने


सूचना कुण्ड
काठमाडौंको मौसम दिउँसो सफा रहने

काठमाडौँ,माघ ११ : काठमाडौंको न्यूनतम तापक्रम आज स्थिर छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार शुक्रबार बिहान ५:४५ बजे काठमाडौंको न्यूनतम तापक्रम ६.१ डिग्री सेल्सियस मापन भएको छ। 

बिहीबार ६.२ डिग्री सेल्सियस मापन भएको थियो। काठमाडौंको मौसम दिउँसो मुख्यतया सफा रहने महाशाखाले जनाएको छ। 

काठमाडौंको अधिकतम तापक्रम आज केही घट्ने आकलन छ। बिहीबार काठमाडौंको अधिकतम तापक्रम २४.६ डिग्री सेल्सियस मापन भएको थियो।आज २१ देखि २३ डिग्री सेल्सियस रहने पूर्वानुमान छ।...


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend