Logo
  • २०८३, असोज २९गते
  • Oct 15 2026
images

महालेखापरीक्षकमा राया सफारिस   


सूचना कुण्ड
महालेखापरीक्षकमा राया सफारिस   



काठमाडौँ, १९ चैतः महालेखापरीक्षकमा तोयम राया सिफारिस हुनुभएको छ ।    
    
 प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज बसेको संवैधानिक परिषद्को बैठकले महालेखापरीक्षकमा रायालाई सिफारिस गरेको हो । संवैधानिक परिषद्का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा बसेको बैठकले महालेखापरीक्षकमा रायालाई सिफारिस गर्ने निर्णय गरेको सभामुख देवराज घिमिरेले जानकारी दिनुभयो ।    
    
 महालेखापरीक्षकमा सिफारिस हुनुभएका राया राष्ट्रिय तथ्याङ्क कार्यालयको सचिव हुनुहुन्थ्यो ।    
---  


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend