Logo
  • २०८३, असोज २८गते
  • Oct 14 2026
images

नेप्सेसँगै घट्यो कारोबार रकम


सूचना कुण्ड
नेप्सेसँगै घट्यो कारोबार रकम

काठमाडौं ,भदौ २५ : सेयर बजार परिसूचक नेप्से १३.८५ अंकले घटेको छ । बिहीबार बजार घटेर २५३१.५५ विन्दुमा आइपुगेको छ ।

यस दिन चार अर्ब ९ लाखबराबरको सेयर कारोबार भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएको छ । 

आज ६८ कम्पनीको मूल्य बढेको छ । १९९ कम्पनीको मूल्य घट्दा ११ वटाको स्थिर रह्यो ।  लिबर्टी इनर्जीको सेयरमा सकारात्मक सर्किट लाग्यो । डोल्टी पावर, अपर लोहरे खोला हाइड्रो, इमर्जिङ नेपाल लिमिटेड र शिवश्री हाइड्रोको सेयर सर्वाधिक  बढेको छ । सिन्धु विकास बैंकको सेयर भने सर्वाधिक घटेको छ । यो कम्पनीको मूल्य १४.९८ प्रतिशतले घटेको हो ।


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend