Logo
  • २०८३, असोज २९गते
  • Oct 15 2026
images

भोटेकोशी बाढी : सात सय ६८ जनाको शव फेला,१६० जना उपचारपछि डिस्चार्ज


सूचना कुण्ड
भोटेकोशी बाढी : सात सय ६८ जनाको शव फेला,१६० जना उपचारपछि डिस्चार्ज

काठमाडौँ, भदौ १३ :रसुवाको भोटेकोशी बाढीमा ज्यान गुमाउनेको सङ्ख्या सात सय ६८ पुगेको छ । नेपाल प्रहरीका अनुसार आइतबार दिउँसो २ बजेसम्म रसुवामा १३ जना, धादिङमा ५० जना, गोरखामा ५८ जना, नुवाकोटमा ५२ जना, चितवनमा २६४ जना, तनहुँमा ३७ जना, नवलपरासी पूर्वमा १९४ जना र नवलपरासी पश्चिममा १००  जनाको शव फेला परेको छ ।

घाइते तथा उद्धारको सङ्ख्या दुई हजार ७१५ जना रहेको छ । हालसम्म २५ जना प्रहरी कर्मचारीहरु सम्पर्कविहीन छन् ।

काठमाडौँ उपत्यकाको विभिन्न अस्पतालहरुमा उपचाररत तथा डिस्चार्ज भएका घाइतेहरुको सङ्ख्या १६० रहेको छ । 


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend