Logo
  • २०८३, असोज २९गते
  • Oct 15 2026
images

तीन लागुऔषध कारोबारी नियन्त्रणमा लिन कुलेश्वरमा गोली चल्यो


सूचना कुण्ड
तीन लागुऔषध कारोबारी नियन्त्रणमा लिन  कुलेश्वरमा गोली चल्यो

काठमाडौँ, साउन ३ : काठमाडौँ महानगरपालिको कुलेश्वर पुल नजिकै प्रहरीले गोली चलाइ तीन जना लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिइएको छ । 

लागु औषध नियन्त्रण ब्यूरोका प्रहरी वरिष्ठ उपरीक्षक सुवास चन्द्र बोहराका अनुसार आइतबार दिउँसो साढे ४ बजे गोप्य सूचनाको आधारमा एक जना भारतीय नागरिकसहित तीन जना पक्राउ परेका हुन् ।

 उहाँका अनुसार उनीहरु भारतदेखि ठूलो परिमाणमा लागुऔषध ओसारपसार गरी बेचबिखन अपराधमा सङ्लग्न रहँदै आएका थिए । प्रहरीमाथि आक्रमण भएपछि गोली प्रहार गरी नियन्त्रणमा लिइएको उहाँको भनाइ छ । 

घटनाको विस्तृत विवरण र पक्राउ परेका नागरिकको विस्तृत विवरण आउन भने बाँकी छ ।


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend