Logo
  • २०८३, असोज २९गते
  • Oct 15 2026
images

पछिल्लो तीन घण्टामा बबरमहल क्षेत्रमा ४९ मिलिमिटर वर्षा

सूचना कुण्ड
पछिल्लो तीन घण्टामा बबरमहल क्षेत्रमा ४९ मिलिमिटर वर्षा

काठमाडौँ, असार ३२ :  काठमाडौँ उपत्यकाभित्र पछिल्लो तीन घण्टामा बबरमहल क्षेत्रमा ४९ मिलिमिटर वर्षा भएको छ । 

मौसमविद् सञ्जिव अधिकारीका अनुसार पछिल्लो एक घण्टामा उपत्यकाको पूर्वी भूभाग सुन्दरीजलमा २१ मिलिमिटर वर्षा भएको छ । 

उपत्यका नजिक काभ्रेपलाञ्चोकको नाला क्षेत्रमा ४१ मिलिमिटर, साँखु क्षेत्रमा ३० मिलिमिटर पानी परेको छ । हाल उपत्यका अन्तर्गत काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाको विभिन्न क्षेत्रमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

अहिले काठमाडौँ, गण्डकी र लुम्बिनी प्रदेशमा मनसुन अलि बढी सक्रिय देखिएको महाशाखाले जनाएको छ । 

माइतीघरक्षेत्र डुबानमा

बिहीबार दिउँसो भारी वर्षा भएसँगै माइतीघरक्षेत्र डुबानमा परेको छ । सडक र फुटपाथ डुबानमा पर्दा यात्रा असहज बनेको छ । 

काठमाडौँ उपत्यकाभित्र पछिल्लो तीन घण्टामा बबरमहल क्षेत्रमा ४९ मिलिमिटर वर्षा भएको छ । मौसमविद् सञ्जिव अधिकारीका अनुसार पछिल्लो एक घण्टामा उपत्यकाको पूर्वी भूभाग सुन्दरीजलमा २१ मिलिमिटर वर्षा भएको छ । 

उपत्यका नजिक काभ्रेपलाञ्चोकको नाला क्षेत्रमा ४१ मिलिमिटर, साँखु क्षेत्रमा ३० मिलिमिटर पानी परेको छ । हाल उपत्यका अन्तर्गत काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाको विभिन्न क्षेत्रमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

अहिले काठमाडौँ, गण्डकी र लुम्बिनी प्रदेशमा मनसुन अलि बढी सक्रिय देखिएको महाशाखाले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 

follow us
सम्पर्क

सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend