Logo
  • २०८३, असोज २९गते
  • Oct 15 2026
images

संखुवासभाको च्याम्ताङ गएराति १ः३१ बजे ४.० रेक्टर स्केलको भूकम्प


सूचना कुण्ड
संखुवासभाको च्याम्ताङ गएराति  १ः३१ बजे ४.० रेक्टर स्केलको भूकम्प

संखुवासभा, जेठ २९ :  संखुवासभा जिल्लाको च्याम्ताङ आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहीबार राति १ः३१ बजे ४.० रेक्टर स्केलको भूकम्प मापन गरिएको हो।

भूकम्पको केन्द्रबिन्दु च्याम्ताङ आसपास रहेको जनाइएको छ। भूकम्पबाट भएको क्षतिबारे तत्काल कुनै जानकारी प्राप्त भएको छैन। भूकम्पको धक्का संखुवासभासहित आसपासका क्षेत्रमा समेत महसुस गरिएको स्थानीयले बताएका छन्।


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend