Logo
  • २०८३, असोज २९गते
  • Oct 15 2026
images

मलको अभाव हुन नदिन कृषि मन्त्रि चौधरीको कडा निर्देशन


सूचना कुण्ड
मलको अभाव हुन नदिन कृषि मन्त्रि चौधरीको कडा निर्देशन

 

काठमाडौँ, चैत १४ : कृषि तथा पशुपक्षी विकास तथा वन तथा वातावरणमन्त्री गीता चौधरीले कृषि सामग्री कम्पनीको अनुगमन गर्नुभएको छ । 

कुलेश्वर स्थित कृषि सामग्री कम्पनीको शनिबार मन्त्री चौधरीले अनुगमन गर्नुभएको हो । रासायनिक मल आपूर्तिको सम्बन्धमा छलफल गर्न, कम्पनीमा बाँकी रहेको मलको बारेमा जानकारी लिन, आगामी कार्यदिशा निर्धारण गर्न र नेपालमा खेती गर्ने समयमा मलको अभाव हुने गरेको छ,  उक्त अभावको न्युनीकरण कसरी गर्ने भन्ने विषयमा छलफल गर्नका लागि अनुगमन गर्नुभएको हो । 


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend