काठमाडौँ, फागुन १२ :आज बसेको मन्त्रिपरिषद् बैठकले यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा फागुन २०, २१ र २२ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
निर्वाचन आयोगको सिफारिसअनुसार सरकारले सो निर्णय गरेको बताइएको छ ।
सूचना कुण्ड
सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०