Logo
  • २०८३, असोज २९गते
  • Oct 15 2026
images

निर्वाचन प्रयोजनका लागि दलहरुले निवेदन दिने क्रम जारी : कांग्रेसले दियो आज निवेदन


सूचना कुण्ड
निर्वाचन प्रयोजनका लागि दलहरुले निवेदन दिने क्रम जारी :  कांग्रेसले दियो आज  निवेदन

काठमाडौं मंसिर ७  : नेपाली कांग्रेसले राष्ट्रियसभा र प्रतिनिधिसभा निर्वाचनका लागि दल दर्ताको निवेदन दिएको छ । कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आइतबार निर्वाचन आयोगमा दर्ताको निवेदन दिनुभयो  ।

कांग्रेसले शनिबार चुनावमा भाग लिने निर्णय गरेको थियो ।Nc.jpg

 

आयोगको स्वीकृत कार्यक्रमअनुसार यही मङ्सिर १ गतेदेखि सुरू भएको निवेदन दिने यो क्रम यही मङ्सिर १० गतेसम्म रहनेछ । अहिलेसम्म प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ४४ र राष्ट्रियसभा सदस्य निर्वाचनका लागि नौ दलले निवदेन दिएको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिनुभयो ।


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend