काठमाडौं, असोज १७ :काठमाडौं जिल्ला प्रशासन कार्यालयले रातको समयमा यात्रा नगर्न आग्रह गरेको छ।
जल तथा मौसम विज्ञान विभागले यही असोज १७ गते देखि २० गते सम्म काठमाडौं लगायत जिल्लामा भारी वर्षा हुने र त्यसबाट जोखिमयुक्त स्थानहरूमा बाढी, पहिरो, भू–क्षय जस्ता विपद्जन्य घटनाहरू हुनसक्ने सम्भावना देखाएकाले रातको समयमा यात्रा नगर्न भनिएको काठमाडौं जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको छ। सूचनामा भनिएको छ,
