Logo
  • २०८३, असोज २९गते
  • Oct 15 2026
images

सि.जी. इलेक्ट्रोनिक्सको मुख्य कार्यालय सतुङ्गलमा भिषण आगलागी


सूचना कुण्ड
सि.जी. इलेक्ट्रोनिक्सको मुख्य कार्यालय सतुङ्गलमा भिषण आगलागी

काठमाडौं, भदौ २४ ः चन्द्रागिरि नगरपालिका वडा नं १० सतुङ्गलमा रहेको सि.जी. इलेक्ट्रोनिक्सको मुख्य कार्यालयमा भिषण आगलागी भएको छ । तत्काल आगलागी नियन्त्रणमा आउने सम्भावना न्यून रहेको छ ।  आगलागीका कारण स्थानीय वासिन्दाहरु त्रसित भएका छन् । 


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend