Logo
  • २०८३, असोज २९गते
  • Oct 15 2026
images

स्वर्गद्वारी नगरपालिकालाई “एकिकृत कृषि तथा पशुपन्छी सेवा केन्द्र” को भवन हस्तान्तरण


सूचना कुण्ड
स्वर्गद्वारी नगरपालिकालाई “एकिकृत कृषि तथा पशुपन्छी सेवा केन्द्र” को भवन  हस्तान्तरण

प्युठान, भाद्र १५: प्युठान जिल्लाको स्वर्गद्वारी नगरपालिकामा नेपाल सरकार कृषि तथा पशुपन्छी विकास मन्त्रालयद्वारा निर्मित कृषि तथा पशुपन्छी तर्फको प्रयोगशाला सहितको अत्यधुनिक “एकिकृत कृषि तथा पशुपन्छी सेवा केन्द्र” को भवन स्वर्गद्वारी नगरपालिकालाई हस्तान्तरण गर्ने कार्य सम्पन्न भएको छ ।

2.jpg

स्वर्गद्वारी नगरपालिकाको नगरकार्यपालिकाको कार्यालय भिंगृ, प्युठानमा आयोजना भएको हस्तान्तरण समारोहमा नेपाल सरकार कृषि तथा पशुपन्छी विकास मन्त्री मा. रामनाथ अधिकारी र नेपाली कांग्रेस केन्द्रीय सदस्य तथा राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष एवं नेपाल कृषि अनुसन्धान परिषद्, पुनःसंरचना उच्चस्तरीय आयोगका संयोजक प्रा. डा. गोबिन्दराज पोखरेलज्यू बाट अत्यधुनिक भवन नगरपालिकाको प्रमुख श्री टेकप्रसाद भण्डारी मार्फत स्वर्गद्वारी नगरपालिकालाई हस्तान्तरण गर्ने कार्य सम्पन्न भएको हो ।

3.jpg

 

 


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend