काठमाडौँ, असार २२ : प्रधानमन्त्री केपी शर्मा ओली बाट कर्णाली कोरिडाेर-चुवाखोला बेली ब्रिजको हुम्लामा उद्घाटन गर्नुभएको छ ।
सो बेलिब्रिज नेपाली सेनाले जडान गरेको हो । अव हुम्ला पनि राष्ट्रिय सडक सञ्जालको पहुँचमा जोडिएको छ ।
सूचना कुण्ड
सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०