Logo
  • २०८३, असोज २९गते
  • Oct 15 2026
images

तिब्बत क्षेत्रमा अत्यधिक वर्षाको सम्भावना : भोटेकोशी र सुनकोशी नदी आसपासमा उच्च सतर्कता अपनाउन अनुरोध


सूचना कुण्ड
तिब्बत क्षेत्रमा अत्यधिक वर्षाको सम्भावना : भोटेकोशी र सुनकोशी नदी आसपासमा उच्च सतर्कता अपनाउन अनुरोध

काठमाडौं, असार ४: जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले जारी गरेको सूचना अनुसार चीनको प्रहरी कार्यालयबाट भोटेकोशी नदी बग्ने तिब्बत क्षेत्रमा भारी वर्षा हुने संभावना रहेको सूचना प्राप्त भएको र त्यसबाट भोटेकोशी र सुनकोशी नदीमा बाढीको खतरा रहेकोले तल्लो तटका बासिन्दालाई आगामी असार ७ गतेसम्म सतर्कता अपनाउन आग्रह गरेको छ।

सोहीअनुसार सकेसम्म नदी किनारामा नजान, सावधानी अपनाउन तथा बेलाबेला सूचना लिइरहन राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलेअनुरोध गरेको छ ।


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend