Logo
  • २०८३, असोज २९गते
  • Oct 15 2026
images

नागढुंगा–नौबिसे सडकखण्ड : जेठ २६ देखि जेठ ३० गतेसम्म बिहान १०:३० बजेदेखि दिउँसो ३ बजेसम्म बन्द रहने


सूचना कुण्ड
नागढुंगा–नौबिसे सडकखण्ड  : जेठ २६ देखि जेठ ३० गतेसम्म  बिहान १०:३० बजेदेखि दिउँसो ३ बजेसम्म  बन्द रहने

काठमाडौं, जेठ २५ ः   नागढुंगा–नौबिसे सडकखण्ड दिउँसोको समयमा थप पाँचदिन बन्द रहने भएको छ । अब भोलि (जेठ २६)देखि जेठ ३० गतेसम्म हरेक दिन बिहान १०:३० बजेदेखि दिउँसो ३ बजेसम्म सडक बन्द रहनेछ ।

सडक निर्माण सुधारका लागि सडक बन्द रहने अवधि थपिएको नागढुंगा–मुग्लिन सडक योजना (पूर्वीखण्ड)ले जनाएको छ ।

यसअघि, जेठ १० देखि जेठ २५ गतेसम्म सोही समयमा सडक बन्द गरेर निर्माणको काम हुँदै आएको थियो ।


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend