Logo
  • २०८३, असोज २९गते
  • Oct 15 2026
images

२६७९ विन्दुमा नेप्से, लघुवित्त समूहमा लगानीकर्ताको आकर्षण


सूचना कुण्ड
२६७९ विन्दुमा नेप्से, लघुवित्त समूहमा लगानीकर्ताको आकर्षण

काठमाडौं,जेठ ११ :  धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक आइतबार ८.५७ अंकले घटेर बन्द भएको छ । यसदिन नेप्से परिसूचक ०.३१ प्रतिशतले घटेर २६७९.९८ विन्दुमा बन्द भएको हो । 

आज सात अर्ब ६० करोड ९५ लाख रुपैयाँको सेयर किनबेच भएको छ । गत सातको बिहीबार नौ अर्ब ८२ करोड २० लाख रुपैयाँको सेयर खरिद–बिक्री भएको थियो ।

आज ९९ कम्पनीको सेयर मूल्य बढेको छ । १४८ कम्पनीको सेयर मूल्य घटेको छ । नेपाल ल्युब आयलको सेयर मूल्य स्थिर छ ।

ओम मेगाश्री फर्मास्यूटिकल्सको सेयर मूल्य १० प्रतिशतले बढेको छ । सिन्धु विकास बैंकको सेयर मूल्य ८.२८ प्रतिशतले घटेको छ  ।

कारोबारमा आएका १३ मध्ये माइक्रोफाइनानस र व्यापार समूहको परिसूचक बढेको छ । आज माइक्रोफाइनान्स समूहको परसूचक २.३२ प्रतिशतले बढेको छ । व्यापार समूहको परिसूचक ०.१३ प्रतिशतले बढेको छ ।


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend