Logo
  • २०८३, असोज २९गते
  • Oct 15 2026
images

चन्द्रागिरिमा लागुऔषध दुर्व्यसनरहित घर अभियान शुभाराम्भ


सूचना कुण्ड
चन्द्रागिरिमा  लागुऔषध दुर्व्यसनरहित घर अभियान शुभाराम्भ

काठमाडौं,जेठ ९ : लागुऔषध विरुद्धको महाअभियान अन्तर्गत चन्द्रागिरि नगरपालिकामा आजदेखि लागुऔषध दुर्व्यसन रहित घर अभियान शुरुआत गरिएको छ । चन्द्रागिरि नगरपालिका, काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरी र नेपाल औषधी व्यवसायी संघ काठमाडौंको संयुक्त साझेदारीमा यस अभियान अन्तर्गत हरेक घरमा लागुऔषध दुर्व्यसन विरुद्धको स्टिकर टाँस गर्ने काम शुरुआत गरिएको छ ।

2.jpg


चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरी, उपप्रमुख वसन्ती श्रेष्ठ, काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङ, प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरिक्षक विश्व अधिकारी, सोही कार्यालयका प्रहरी वरिष्ठ उपरिक्षक नवराज अधिकारी, नेपाल औषधी व्यवसायी संघ काठमाडौंका अध्यक्ष शंकर महर्जन र राष्ट्रिय कलाकार दिपकराज गिरीले सो अभियानको शुभाराम्भ गर्नुभयो ।

2.1.jpg
3.jpg


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend