Logo
  • २०८३, असोज २८गते
  • Oct 14 2026
images

मनाइयो गणतन्त्र दिवस


सूचना कुण्ड
मनाइयो गणतन्त्र दिवस

काठमाडौँ, जेठ १५ :  काठमाडौँको टुँडिखेलस्थित सैनिक मञ्चमा शुक्रबार  विशेष समारोहको आयोजना गरी गणतन्त्र दिवस मनाइएको छ ।

उक्त समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री वालेन्द्र शाह, प्रधानन्यायाधीश डा. मनोजकुमार शर्मा, सभामुख देवराज घिमिरे र राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालको उपस्थिति रहेको थियो ।

गणतन्त्र दिवसको अवसरमा आयोजित उक्त कार्यक्रममा मन्त्रीहरू तथा  सरकारका उच्चपदस्थ कर्मचारीहरूको समेत सहभागिता रहेको थियो । समारोहमा विभिन्न औपचारिक कार्यक्रमसहित गणतन्त्र दिवस भव्य रूपमा मनाइएको छ ।


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend