Logo
  • २०८३, असोज २८गते
  • Oct 14 2026
images

एसियाली खेलकुदका लागि नेपाली क्रिकेट टोली कप्तानमा दीपेन्द्र ऐरी


सूचना कुण्ड
एसियाली खेलकुदका लागि नेपाली क्रिकेट टोली  कप्तानमा दीपेन्द्र ऐरी

काठमाडौँ, जेठ ११  : एसियाली खेलकुद (एसियन गेम्स) अन्तर्गतको क्रिकेट प्रतियोगिताका लागि नेपालको राष्ट्रिय क्रिकेट टोलीको घोषणा भएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले सार्वजनिक गरेको खेलाडी सूचीअनुसार नियमित उपकप्तान अलराउन्डर दीपेन्द्रसिंह ऐरीलाई टोलीको कप्तान चयन गरिएको छ ।

मुख्य प्रतियोगिताको तयारीका रूपमा हेरिएको यस टोलीमा अनुभवी तथा युवा खेलाडीको सन्तुलन मिलाइएको छ । टोलीका अन्य सदस्यमा नियमित कप्तान रोहित पौडेलसहित कुशल भुर्तेल, सन्दीप लामिछाने, आसिफ शेख, शेर मल्ल, सन्दीप जोरा, नन्दन यादव, कुशल मल्ल, आरिफ शेख, लोकेश बम, करण केसी, सोमपाल कामी र शाहब आलम हुनुहुन्छ । 


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend